१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

प्रदेश २ः एमालेका प्रमुख सचेतकसहित थप २ जनाले रोजे नेकपा (एस)

काठमाडौँ ।प्रदेश २ मा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतकसहित दुई जनाले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् । आज दुई जना थपिएसँगै प्रदेश २ मा…