३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या

काठमाण्डौ । अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । अहिले पनि पहिरोसँगै ढुङ्गा झरिरहेकोले सडक खुलाउन समस्या भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले पहिरो झर्न रोकिएमा अबको…