३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

काठमाण्डौ ।हिजो दिउँसो र राति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने रोकिएको छ । पछिल्लो १२ घण्टामा गोरखा, तनहुँ, लमजुङ, दाङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ । महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ । कोशी, बागमती…