३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नवलपरासीमा एक चिकित्सक सहित १४ जना विरुद्ध मुद्दा दायर

नवलपरासी ।जेनजी आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा १४ जना विरुद्ध मुद्दा दायर भएको छ । सुनवल, बर्दघाट र प्रतापपुरमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत परासीमा मुद्दा आपराधिक उपद्रोमा मुद्दा दायर गरेको हो । हाल सम्म २४ जनालाई जिल्लाका विभिन्न स्थानबाट…