२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

एमसिसीसँग गोप्य सम्झौता भएका छन्, सबै सार्वजनिक गरियोस्ः रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग गोप्य सम्झौता पनि भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले सबै सम्झौता सार्वजनिक गर्न माग गरे। ‘एमसिसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, रावलले भने, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’ आफू तत्कालीन नेपाल…