३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कपिलवस्तुको वाणगंगामा कुखुरा व्यवसायीका लागि तालिम

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तु बाणगंगामा एक दिने कुखुरा व्यवसायीको लागि तालिम दिइएको छ । बाणगंगा नगरपालिका अन्तर्गत रहेका करिब १५ जना कुखुरा व्यवसायीहरुको सहभागितामा तालिम दिइएको हो । वाणगंगा टेक्निकल इन्स्टिच्युटले आयोजना गरेको तालिममा पशु चिकित्सक डाक्टर रुपनारायण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । तालिममा ब्रोइलर र लेर्यस कुखुरा पालन व्यबसायको परिचय, साना चल्ला सम्बन्धि व्यवस्थापन…