३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

आज जीतपुर सवस्टेशनबाट आपूर्ती हुने सम्पूर्ण फिडरको लाइन नहुने

मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुको जीतपुर फ्युज सेवा अन्तरगतका क्षेत्रमा शनिबार (आज) विद्युत अवरुद्ध हुने भएको छ । जीतपुर फ्युज सेवा कार्य क्षेत्रमा नयाँ ३३ के.भी. लाइनको तार तान्ने काम गर्नुपरेकाले आज विहान ८ बजे देखि दिउँसो १२ बजेसम्म विद्युत जाने भएको हो । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले एक सूचना जारी गर्दै यो जानकारी…