विष्णु कुमार आले, अर्घाखाँची । प्युठानको ऐरावती गाउँपालीकामा आईतबार आगोलागी हुदा ७ घर गोठ जलेर नष्ट भएको छ । ऐरावती गाउँपालीका वडा नम्बर १ निवासी श्याम बहादुर आले, बल बहादुर घर्ती, हिरा बहादुर सारू,पदम बहादुर सारू, राम बहादुर घर्ती र नुम बहादुर सारूको सात घर गोठमा आगो लागि हुँदा लाखौंको क्षति भएको छ । घरमा…