१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसममा बदली, पहाडमा हिमपातको सम्भावना

काठमाडौँ ।देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नम्बर १ मा आंशिक बदली रहने छ । प्रदेश नम्बर २ मा भने रातिको मौसम…