एजेन्सी । इन्डोनेसियाको एउटा गाउँमा केही दिनअघि बाढी आयो। त्यो बाढीको पानी धमिलो थिएन बरू रगत मिसिएजस्तो रातो थियो। रातो पानीले जाभा प्रान्तमा पर्ने जेंगगट गाउँका सडक र अरू संरचना डुबेपछि मानिसहरू आश्चार्यमा परे। यस्तो पानी कहाँबाट आयो भनेर सामाजिक सञ्जालमा पनि निकै चर्चा भयो। पछि थाहा भयो बाढीको पानी सबैभन्दा पहिला कपडामा रङ लगाउने…