३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

आज कांग्रेसको देशव्यापी प्रदर्शन, देउवाले बुटवल र थापाले चितवनमा सम्बोधन गर्ने

काठमाण्डौँ । नेपाली कांग्रेसले आज देशका ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको छ। कांग्रेसले शीर्ष नेतालाई जिल्लाहरूमा खटाएको छ। सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। देउवाले आइतबार अपिल जारी गर्दै घरघरबाट…