मायादेवी अनलाइन, चार नम्बर ।नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वको लागि हानथाप सुरु भएको छ ।यही पौष ११ गते समितिको अधिवेशन हुँदै गर्दा समितिको मूलवडीमा ब्यावसायीले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।यसैबीच बाणगंगा ८ का युवा व्यवसायी सन्तोष मरासीनीले पनि महासचिवमा आकांक्षा…