मायादेवी अनलाइन, वाणगंगा । दशैंमा प्रायः देशभर सुनसानको स्थिति हुन्छ । मुख्यगरी काठमाडौं उपत्यका र शहरी क्षेत्रमा बढी सुनसान हुने गर्छ । यो वर्ष कोरोनाका कारण धेरै पसल र रेष्टुरेन्ट बन्द भएका छन् नै सप्तमीदेखि दशमीसम्म अधिकांश पसल तथा रेष्टुरेन्ट समेत बन्द हुन्छन् । कपिलवस्तु जिल्ला शहरीकरण भएको जिल्ला भए नभएता पनि पछिल्लो समय स्तरीय…