एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रवार राति ठूलो सडक दुर्घटना भएको छ । जीटी रोडमा बस र ट्रक आपसमा ठोक्किएका हुन् । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको आजतकले लेखेको छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । बस कन्नौजको गुरसैगञ्जबाट जयपुर जाँदै थियो । घाइतेहरुलाई उपचारका…