काठमाडौँ । संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारदेखि औपचारिक रुपमा थुनछेक बहस सुरु हुँदैछ । गएको शुक्रबार जिल्ला अदालत काठमाडौँमा बलात्कार प्रयासको आरोप लागेका महराको बयान भएको थियो । समय अभावका कारण सो दिन थुनछेक बहस सुरु हुन सकेको थिएन । आइतबारदेखि भने महरालाई थुनामै राखेर मुद्दाको…