काठमाडौं । यतिबेला देशको पूरै तराई क्षेत्र हुस्सु÷ कुहिरोले ढाकेको छ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भेगका थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ । ‘पश्चिममा पश्चिमी न्यून चापीय प्रणाली हिजो (आइतबार) प्रवेश गरेको…