काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेका २५ जना जुवाडेको सम्पत्ति छानविन हुने भएको छ । तिहारमा सुरक्षा अपरेशनका क्रममा प्रहरीले काठमाडौं–३, पिपलमार्ग स्थित विक्रम गौतमको घरमा छापा मारेको थियो । त्यहाँबाट क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जना जुवाडेलाई दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख…