काठमाडौँ । गत आइतबार बानेश्वरको पानस रेमिटमा काम गर्ने कर्मचारीलाई महसुस हुने गरी एउटा घटना भयो। एकै ठाउँबाट आएको पैसा रिसिभ गर्न लगातार ७ जना मान्छे आएपछि त्यहाँका कर्मचारीले तुरुन्तै प्रहरीलाई खबर गरे। उनीहरुले ६० ६० हजार रुपैयाँ निकालेकाले पनि कर्मचारी शंकित हुनुपर्ने अवस्था थियो । सोही दिन साँझ काठमाडौंको तारकेश्वर बस्ने २६ वर्षीय सञ्जय…