काठमाडौं । आफ्नै कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ। योसँगै उनले अनुसन्धानका लागि २५ दिन थुनामा बिताउनेछन् । संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीलाई निवासमै गएर बलात्कार प्रयास गरेको अभियोगमा पूर्वसभामुख महरा १८ दिनेदेखि प्रहरी थुनामा छन् । दसैँको मुखमा प्रहरी थुनामा…