मायादेवी अनलाइन, कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा शनिबार (आज) कपिलवस्तुमा कवि गोष्ठी, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्याक्टर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो । समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा सम्मान छनौट समितीका संयोजक ऋषिकेशब भार्द्वाजद्वारा जारी…