५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

बहुला स्यालको टोकाइबाट सिरहामा १६ जना घाइते

सिरहा । स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन्। बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी…