२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

डडेल्धुरामा अनशनरत डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन



काठमाडौं ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७ औँ अशनरत प्राडा गोविन्द केसीको समर्थनमा सोलारिटी फर डा केसी अरलाइन्सले माइतिघर मण्डललामा प्रदर्शन गरेको छ। चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा माग राख्दै अनशन बसेका डा केसीको समर्थनमा अरलाइन्सले १० अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले केसीले चिकित्सा शिक्षाको विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले अवैधानिक रूपमा लिँदै आएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेका थिए। डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७औं अनशनमा छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  २ : ४४ बजे