६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

ज्येष्ठ नागरिकले स्वेच्छिक मरणु गर्न पाउने व्यवस्था गरिदिन सरकारसँग माग

काठमाण्डौ । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । पत्रकार रिसालले विद्वान छोराछोरीका धेरै ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न…