६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

बलात्कारको आरोपमा दुई युवक पक्राउ

सोलुखुम्बु । प्रहरीले सोलुखुम्बुका छुट्टाछुट्टै स्थानमा दुई जनालाई पक्राउ गरेको छ। बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। १२ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोलुदूधकुण्ड नगरपालिका ५ बस्ने २५ वर्षीय सुशील तामाङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार सोमबार साझ ६स्३० बजेको समयमा आरोपित…