एजेन्सी । देशको स्वतन्त्रता दिवस मनाउन रंगशाला पुगेका सर्वासाधारणको भागदौडमा किचिएर पूर्वी अफ्रिकी देश माडगास्करमा १६ जनाको मृत्यु भएको छ। स्वतन्त्रता दिवसको परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएपछि भाग दौड मच्चिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बरमा फुटबल…