५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

सरकार गम्भीर नभएको भन्दै पत्रकार महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलनको घोषणा

काठमाण्डौ । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही प्रावधान खारेज गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदासम्म सरकारले माग पूरा गर्न कुनै पहल नगरेको निष्कर्ष निकाल्दै दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जस अनुसार जेठ ६…