एजेन्सी । भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा तीन बिद्रोहीसहित पाँचजनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । सुरक्षाकर्मीलाई देखेपछि डालिपोरा क्षेत्रमा लुकेका लडाकुले गोली चलाएको…