एजेन्सी । कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जे्न्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जे्न्टिनाले घोषणा गरेको २३ सदस्यीय टिम निकै बलियो देखिएको छ । टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो…