१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

आधारभूत अस्पताललाई थप सुबिधा सम्पन्न बनाउने अभियानमा छौँः अध्यक्ष थापा

मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयरनगर गाँउपालिकाका अध्यक्ष गोपाल थापा मगरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको स्वास्थय सेवा प्रवाहबारे अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अस्पताललाई थप सुबिधा सम्पन्न बनाउन कार्यपालिकाको बिशेष ध्यानाकर्षण भएको भन्दै…