२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

कालीकोटको पचाल झरना पर्यटकीय गन्तव्यमा सूचीकृत

कालीकोट ।नेपालको सबभन्दा अग्लो भनिएको कालीकोटको पचाल झरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२-०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्दा पचालझरना ६४औं स्थानमा सूचीकृत भएको हो । झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर…