२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

बाङ्गलादेश वायुसेनाको विमान विद्यालयमा ठोक्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने विमान दुर्घटनामा परेको पुष्टि गर्दै उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको जनाएको छ। दुर्घटनामा परी १०० जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका…