११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

निर्मला पन्तको हत्या भएको सात वर्ष पुराः अपराधी पत्ता लागेन

कञ्चनपुर ।भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म पनि घटनामा संलग्न…