२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

संसद अवरुद्ध नगर्ने कांग्रेसको संकेत

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ ।आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ । गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई…