११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिल १ देखि कामदार लैजाने प्रक्रिया थालिने

काठमाडौं । नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओसीमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि…