१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

स्वदेश फर्किएपछि आमाको अंगालोमा बेरिएर रवीन्द्रका छोराले भने म आएँ, चिन्ता नलिनुस्

काठमाडौं । हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि देशनै शोकमा छ ।अचानक आइलागेको यो बज्रपातबाट मृतकका परिवार सम्हालिन सकिरहेका छैनन् । भावविह्वल हुँदै काठमाडौं आइपुगेका रवीन्द्रका आमाबुवा छोराको अन्तिम संस्कारको तयारीका लागि पोखरा फर्किएका छन् भने पत्नी विद्या भट्टराई पुल्चोकस्थित मन्त्री निवासमा विक्षिप्त अवस्थामा छिन् । कम्प्युटर…