एजेन्सी । भारतीय वायु सेनाले पाकिस्तानीमा हमला सुरू गरेको छ। भारतले मंगलबार भारतीय लडाकू जेट विमानले सीमा क्षेत्रमा हमला गरेको पाकिस्तानी अधिकारीले पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सेनाले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको हो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन्। उनले यस घटनाको केही…