काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको दावीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सम्झौता अनुसारको काम सकेर बिल पेश गरी भुक्तानी माग्दा लेखापाल दाहालले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले दावी…