डोटी – डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ११ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेले जानकारी दिनु भयो । दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका…