सप्तरी । सप्तरीमा एकजना किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई मामाघर छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन महुवा आएको बेला एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । घर नजिकै बारीमा दाउरा लिन गएको बेला त्यही ठाउँका २० वर्षीय युवक प्रभुकुमार यादवले किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले…