११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

रहेनन् साहित्यकार मोहनराज शर्मा

काठमाडौं । साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल्स अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्। शर्माका छोरा अष्ट्रेलियमा रहेको उनलाई उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ। उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन्। उनका…