१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बिहे भोजमा ग्याङ फाइटः चारजना घाइते, तीन पक्राउ

पोखरा । तनहुँको घिरिङ गाउँपालिका ३ डाँडाथोकस्थित एक बिहे भोजमा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा चारजना घाइते भएका छन् । झडपमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका ३ बस्ने १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा रहेको ४ नम्बर प्रदेश…