११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति

डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको छ। शुक्रबार राति करिब ९ बजेतिर जिल्लाको मुख्य बजार बागबजारमा आगलागी भएको थियो। बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ अनुमानित २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ। क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी…