काठमाडौं । विजयादशमी पछिको त्रयोदशी तिथि । मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आइतबार पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जान बसपार्कहरूमा सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो छ । अर्को्तिर आइतबारदेखि नै सरकारी कार्यालय खुलेकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ । यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या…