एजेन्सी । भारतमा अहिले चुनावी माहोल छ । सन् २०१९ मा आम चुनाव हुँदैछ भने त्यसअघि विभिन्न राज्यमा विधानसभा चुनावको रौनक छ । यसैअन्तर्गत छत्तिसगढमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो अर्थात अन्तिम चरणको मतदान हुँदैछ । आज ७२ सिटका लागि चुनाव हुँदैछ । राज्यका एक करोड ५४ लाख मतदाताले एक हजार ७९ उम्मेदवारको भविष्यको फैसला…