३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

शिवराज जेसिजको सप्ताहव्यापी कार्यक्रम समापन

गीता पौडेल, चन्द्रौटा । शिबराज जेसिजले सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गरी जेसिज सप्ताह सम्पन्न गरेको छ । यसैक्रममा मंगलबार मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । शिबराज नगरपालिकाको चन्द्रौटामा मंगलबार सम्पन्न प्रतियोगितामा प्रकाश मा.बि. सुन्दरी डाँडा प्रथम, शिबगढी बोडिंङ स्कुल शिवपुर दृतिय र  आवर मदरल्यान्ड एकेडमी तृतीय स्थान आउन सफल भएको छ । प्रतियोगीतामा…