२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

चिसोले सर्लाहीमा ज्यान लियो

सर्लाही, २७ पुस । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईजनाको ज्यान गएको छ । बसबरिया गाँउपालिका–१ मानपुरकी ६५ वर्षकी सीयादेवी यादव र चक्रघट्टा गाँउपालिका–४ सुन्दरपुरका ६२ वर्षका महमद हुसेन रहेको चिसोका कारण ज्यान गएको हो । दुवैजनाको बुधबार राति सुतेकै ठाउँमा चिसोले कठ्याग्रिंएर ज्यान गरेको स्थानीय बासिन्दाले बताएका छन् । दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मंलगवामा…