२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

होटलमा वोलाएकी केटी आफ्नै श्रीमति भएपछि कस्तो आपत !

एजेन्सी । फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि‘ फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड…