काठमाडौं, पुस ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नरहने बताउनुभएको छ । छिट्टै नै माओवादी र एमालेको पार्टी एकता हुने भएकाले दुवै पार्टी नरहने ओलीले बताउनुभयो । काठमाडौंबाट जित्ने वाम गठबन्धनका सांसदलाई बधाई दिन भएको कार्यक्रममा अध्यक्ष ओलीले केही व्यक्तिले पार्टी एक हुन नदिन कहिले…