१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

रासस, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटार स्थित नारायणी अञ्चल स्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारले अन्तर्रा्ष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले प्रदेश नं ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका…