मायादेवी अनलाइन, काठमाण्डौं । बामगठबन्धनबाट प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा विहिबार निर्वाचित हुनुभएको छ । सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको थियो । सभामुखका…